हामी एकसाथ चम्किलो बनौं

कुनै एउटा भाषा छान्नुहोस् :

English नेपाली

एकअर्काको साथ र सहयोगमा हामी अपुर्व नतिजा प्राप्त गर्न सक्छौ।

प्रत्येक कर्मचारीहरूको सफलताको सुनिश्चितताकोलागी कर्मचारीको टिममा विविधता आवश्यक पर्छ। कर्मचारीहरूमा रहेको संस्कृतिक विविधता र पृष्ठभूमिहरुबाट आर्जन अनुभव, दर्शन, जिवन शैली, र विचारले सबैकोलागी सार्थक बातावरण निर्माण गर्छ जस्ले प्रत्येक कामदारको सफलताको प्रत्याभूत गर्दछ। एनोमेटिकमा हामी यस प्रकारको विविधतापूर्ण समुह निर्माण गर्ने प्रयत्न गर्दै छौ। हामीसँग काम गर्नकोलागी, तपाईँलाई स्वागत छ!

हामी नँया कर्मचारी भर्ना गर्दैछौ।

विविधता सहितको तिब्र विकास क्रममा रहेको टिममा समाहित हुनुहोस्।

  • प्रतिस्पर्धी ज्याला
  • काममा प्रशिक्षण
  • पहिलो दिनबाट नै पूर्ण स्वस्थ सुविदहरु
  • पेशामा प्रगतिका साथ प्रति घन्टा $ ५२ सम्मको ज्याला
  • थप सुविदहरू समावेश छन्: ४०१ के (401K) , भुगतान गरिएको बिदाहरू र अन्य सुविदहरू

साधारण मन्यताहरूले असाधारण संस्कृतीको विकास गर्छ।

  • Diversity and Inclusion

    Creating a safe and inclusive environment that encourages, supports, and celebrates the diverse voices of our employees and the communities in which they live.

  • Acting with Integrity

    Acting with honesty and honor without compromising the truth.

  • Respecting Others

    Valuing other ideas and opinions, giving feedback, and implementing ideas with speed.

  • Teamwork

    Maintaining an environment of cooperation where everyone is engaged.

  • Environmental Responsibility

    Operating our facilities with a deliberate goal toward a greener, more sustainable future with minimal negative impact on the environment and our surrounding communities.

  • Healthy & Safe Workplace

    Ensuring the health and safety of employees and going beyond the legal requirements to provide a workplace free of accidents, violence, and all forms of harassment.

  • Ownership & Urgency

    Taking care of the company and customers as they were one’s own. Acting with speed.

  • Shared Success

    Celebrate winning and learn from failures.

  • Empowerment

    Encouraging employees to take initiative and give their best. Adopting an error-embracing environment to empower employees to lead and make decisions.

  • Community Involvement

    Contributing to society and demonstrating corporate social responsibility by being an active member of the community.

  • Personal Accountability

    Acknowledging and assuming responsibility for actions, products, decisions, and policies.

बहु-संस्कृती, एउटा लक्ष्य

हाम्रा कर्मचारीहरू विश्वका विभिन्न स्थान र फरक अनुभव सँगालेर आएका छन्। हामी निरन्तर सहभागिता र निष्ठाको संस्कृती विकास गर्ने लागि परेका छौ। हामी सबै एउटै लक्ष्यकोलागी कार्य गरि रहेका छौ।

काम गर्नकोलागी अत्यन्तै राम्रो कम्पनी। सुन्दर भविष्य बनाउनकोलागी अझै उत्कृष्ठ कम्पनी।

  • करियरको विकास

    हामी अद्भुत सामग्री निर्माणमात्र गर्ने होईन, हाम्रा कर्मचारीहरूको करियरको विकासको बारेमा मनन गर्छौ। हामी आन्तरिक मुल्यांकनबाट कर्मचारीहरू (सुपरभाईजर समेत)लाई प्रमोसन दिनकोलागी केन्द्रित रहने गरेका छौ। साथमा कसैले चाहेमा अध्यनकोलागी यथेष्ट अवसर उपलब्ध गराउन पनि केन्द्रित रहेका छौ। 

  • प्रतिश्पर्धी ज्याला दर

    हम टीम के सदस्य चाहते हैं जो उनकी कीमत जानते हैं और खुद को कम नहीं बेचते हैं।

  • सम्पूर्ण सुबिधाहरू

    हाम्रा पूर्णकालिन कर्मचारीहरूलाई कम्पनीले प्रदान गर्ने सबै सुविधाहरू प्रदान गरिने छ, ति मध्ये केहि तल उल्लेख गरिएको छः

    • शाररिक, दाँत, र आँखा उपचारको ईन्सुरेन्स
    • कम्पनीले तिर्ने जिवन विमाको रकम
    • दुर्धटना मृत्यु र अंगभंग ईन्सुरेन्स्
    • अल्पकालिन शाररिक अशक्तता
    • HSA अथवा FSA
    • दिर्ध-बिरामी ईन्सुरेन्स्
    • सबैलाई ४०१ हजारको बिदा रकम
    • तलब सहितको बिदा
    • पहिचान चोरी सुरक्षा